Category: समाज
डडेल्धुराको आलितालमा क्याम्पस संञ्चालनका लागी आर्थिक सहयोग संकलन अभियान सुरु
११ असोजआलिताल गाँउपालिकाको सदमुकाम रहेको गोदाम बजार नजिकै डोलागाँउ स्थित दुर्गा माध्यमिक विद्यालयमा स्नातक तहको पढाई संञ्चालन गर्ने गरी क्याम्पस स्थापनाका लागि आर्थिक सहयोग....
समाजसेवा लाई निरन्तरता दिन्छु : डडेल्धुराकी कान्छि जनप्रतिनिधि लिला धामी
गत बैशाख ३० गते सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फ बाट वडा सदश्य पदका लागि दिएको उम्मेदावारी लाई जनताले अनुमोदन गरिदिए पछि....
दसैँमा देशभर पानि पर्ने सम्भावना
१५ असोजजल तथा मौषम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दशैको दिन पनि झरी पर्ने पुर्वानुमान गरेको छ । महाशाखाले मनसुनको उत्तरार्धमा भारतको आन्ध्र प्रदेशको तट....
कैलालीको गौरीगंगामा बिहानै श्रीमतीको हत्या गरेर श्रीमान् फरार
५ असोजआज विहान कैलालीको गौरीगंगा नगरपालिकामा श्रीमतीको हत्या गरि श्रीमान् फरार भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ५ मा पतीले पत्नीको हत्या तथा....
बैतडीमा बुहारीमाथी करणीको प्रयास
३१,भदौ बैतडीमा बुहारीमाथि जबरजस्ती करणीको प्रयास गरेर ससुरा फरार भएको घटना बाहिरिएको छ। जिल्लाको सिगास गाउँपालिकामा एक ४८ वर्षीय पुरुषमाथी जवरजस्ती करणीको प्रयास गरेको....
चोकको शालिक
कैलाश कुमार पाण्डेय चोकमा टिङ्ग उभिएको शालिक कुरुक्षेत्रको वर्वरिक जस्तै देखेका सुनेका कुरा सत्यसत्य भन्दैछ सायद कुनै नेताजीको सम्बोधन हो कि कुनै पिडितको आर्तनाद....
नाबालिका तथा महिलाको तस्विर सम्प्रेषण गरी चरित्र हत्या गर्ने पक्राउ
दिनेश गुरुंग, काठमाडौं, २८ असारसामाजिक सञ्जालमा ४ जना नाबालिकाको तस्विर प्रयोग गरी चरित्र हत्या गरेकोअभियोगमा कीर्तिपुर नगरपालिका-६ टोदह बस्ने सिन्धुली घ्याङलेख गाउँपालिका-३ घर भएकाविकाश....
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२३ असार,,२०७९१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके खजुरागाउँपालिका-२ बस्ने २० वर्षीय अब्दुल खाँलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।ती किशोरीलाई खाँले....
बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा पक्राउ
संखुवासभा, २१ असार३४ वर्षीया महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा धर्मदेवीनगरपालिका-२ तामाफोक बस्ने ३७ वर्षीय मोहन बहादुर कार्कीलाई सोमबार प्रहरीलेपक्राउ गरेको छ ।झारफुक....
बोक्सीको आरोप लगाई कुटपिट गर्ने दुई जना पक्राउ
सिरहा, १४ असार६० वर्षीया महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा भगवानपुरगाउँपालिका-४ ठाडी बस्ने ५० वर्षीया कोशिला देवी साह र उनकै बुहारी ३५ वर्षीयाफुलकुमारी....