Category: समाचार

आज शिखर मेला, गन्यापधुरामा सार्वजनिक विदा

१० असोजडडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–४ को महाभारत क्षेत्रमा प्रसिद्ध लाटागन्यापको ‘शिखरजाँत’ आज लाग्दैछ ।शिखरमा ६ गाउँबाट देउरो जाने गर्दछन्। गन्यापधुरा गाउँपालिका स्थित मालिगाउँ, रुमायल,....

डडेल्धुरा मेडिकल कलेजले पायो कक्षा सञ्चालनको अनुमति

१० असोजलो समय देखी प्रतिक्षा गरिएको डडेल्धुरा मेडिकल कलेजले अततः कक्षा सञ्चालनको लागि स्वकृति पाएको छ । सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेज घोषणा गरेपछि....

अभियान्ता ईः को अभियानमा कांग्रस नेता नैनसिंह महरको ऐक्यबद्धता

असोज ९नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता नैनसिंह महरले जवाफदेहिताको माग गर्दै ८ दिनदेखि लगातार उभिइरहेका सामाजिक अभियन्ता ईः को अभियानमा ऐक्यवद्धता जनाएका....

लागू औषध बिरुद्वको महाअभियान,२०८० अन्तर्गत प्रशिक्षण कार्यक्रम सम्पन्न

९ असोजलागू औषध दुव्र्यशन तथा दुरुपयोगको समस्या दिनप्रतिदिन तिव्र रुपमा बढदै गई यसबाट बिशेष गरेर किशोर किशोरीहरु प्रभाबित हुन पुगेको अबस्थामा यसलाई न्यूनीकरण गर्नका....

११ वर्षीया बालिकालाई करणी गर्ने युवक पक्राउ

९ असोजअर्घाखाँचीको सन्धिखर्कमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। अर्घाखाँचीको मालारानीः ९ स्थायी ठेगाना भई हालः सन्धिखर्क नगरपालिकाः२....

ॐ हस्पिटलमा माछापुछ्रे बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

आश्विन ९ ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा माछापुच्छ्र बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई अस्पतालका सेवासुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।ॐ हस्पिटलमा....

डडेल्धुरा गौरा भलिबल तथा डेउडा प्रतियोगिता २०८० सम्पन्नः भलिबलको उपाधि लेकुडा लाई

१ असोजखवरदारी न्यूजको आयोजना तथा डडेल्धुरा युवा मञ्च ले प्रवद्र्धन गरेको डडेल्धुरा गौरा भलिबल तथा डेउडा कार्यक्रम आज सम्पन्न भएकोछ । डडेल्धुरा चिनाऔ अभियान....

देशभरका अस्पतालमा आन्दोलन, ओपीडी बन्द

३१ भदौनेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ। गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र....

डडेल्धुरामा पनि मनाईयो बालदिवस

३० भदौ“वालवालिकामा लगानी, सुनिश्चित भविश्यको थालनि” भन्ने मुल नाराका साथ देश भर मनाईएको ५९औँ राष्ट्रिय वाल दिवस डडेल्धुरामा पनि हिजो शुक्रवार विभिन्न कार्यक्रमहरुका साथ....

नेपाल विद्यार्थि संघ द्धारा डडेल्धुरामा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण्

३० भदौनेपाल विद्यार्थी संघले वाल दिवशको अवसर पारेर डडेल्धुराको एक विद्यालयलका विद्यार्थीलाई शैक्षिक सामग्रीहरु वितरण गरेको छ। “वालवालिकामा लगानी, सुनिश्चित भविश्यको थालनि” भन्ने मुल....