गजल

धेरै कुरा नगर्नुस् न! कुरामा दम छैन
बिचारमा आगो, बोली नरम छैन

मर्ने बेलासम्म गोजी छाम्दै मर्नुहुन्छ!
भन्नुहुन्छ, मलाई पैसाको अहम छैन

आमाको हुनसकेनौ, देशको हुन सकेनौ
मलाई पनि तिम्रो हुने मन कसम छैन

पिरती छोड नुन चामलको कुरा गर
यो मेरो झुपडीमा प्रेमको मौसम छैन

डडेल्धुरा

You might also like
Leave A Reply

Your email address will not be published.