भेटन आउछु पर्खि…….

भेटन आउछु पर्खि बस है
समय नै यस्तै आयो दुस्ख नमान है
जिन्दगिले सुख,दुस्ख सबैको पाठ सिकाउछ
कहिले हसाउछ कहिले रुवाउछ

पर्खि बसेको छु आत्मा देखि मन पराएकि मायालाई
सपना त देखे लागेको छु पुरा गर्नलाई
पर्खि बस मनलाई अन्त कतै नमोड है
समय नै यस्तै आयो दुस्ख नमान है

बसेको छु तिम्रो मन फर्कन्छ कि आशामा
माया गर्ने मायालु आउछौ कि बाटोमा
केहि त बोल तिमिले बोल्नुपर्छ
समय नै यस्तै आयो दुस्ख नमान है
जिन्दगिले सुख,दुस्ख सबैको पाठ सिकाउछ
कहिले हसाउछ कहिले रुवाउछ

दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

You might also like