के थियो यो संसारमा……………..

के थियो यो संसारमा के पो रहन्छ
सबै कुरा यहि छोडेर जानु पर्ने छ
यो समाजलाइ केहि गर्नु छ
परोपकार गरि सबैको मन मनमा बस्नु छ

म यो संसारमा नहुदा पनि मेरै चर्चा होस
यो जगतमा मेरो चर्चा भईरहोस
मेरो मनबाट यहि कुरा चाहन्छु
म के थिए र के रहन्छु
सबैको माया लिएर जानेछु
मैले सबैको भलो होस भन्ने चाहन्छु
मैले पनि यो संसारलाई शन्देश दिन सकु
मैले सधै यहि चाहन्छु
म खरानि भएपछि पनि यो संसारले मेरो सम्झना गरोस
गाउँ बस्ति सबै ठाउँमा मेरै चर्चा चलोस

दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

You might also like
Leave A Reply

Your email address will not be published.