जाउ हिड सुदर…मेरा डडेल्धुरा बोलको गित सार्वजनिक

१९ भदौ, डडेल्धुरा
जाउ हिड सुदर…मेरा डडेल्धुरा बोलको गितको म्यूजिक भिडियो सुमन ताम्राकार नामको युट्युव च्यानलमा सार्वजनिक गरिएको छ । ध्रुव विश्को, रेखा जोशी र सुमन ताम्राकारको आवाज रहेको उक्त गितको गितकार गिता अधिकारी हुन ।

कैलालिका विभिन्न पर्यटकिय स्थलमा छायांकन गरिएको उक्त म्यूजिक भिडियो रमेश विजुली बिसिको निर्देशनमा तयार भएको हो भने उक्त म्यूजिक भिडियोमा सुरत तमोली, सरिता बोहरा र गोमा भट्टको अभिनय रहेकोछ ।

You might also like