तस्विर :- गणेश बहादुर मगर

कर्णाली प्रदेशको मुगु जिल्लामा पर्ने नेपाल कै सबै भन्दा ठुलो ताल “रारा” लाई तपाईहरु समक्ष प्रस्तुत गर्ने जमर्काे गरेको छु । देश घुम्ने क्रममा पुगिएको “रारा” साच्चै सुन्दर छ ….तयसैले त तत्कालिन राजा महेन्द्र ले “धर्तिको अप्सरा” भनेर भन्नु भएको रहेछ “रारा” लाई । आउनुहोस एक पटक तस्विर बाट भए पनि “रारा” को भ्रमण गरौ