तस्विरमा दोधारा चादनी झोलुंगे पुल ।

नेपालको पश्चिमी नाका कञ्चनपुरमा रहेको दोधारा चादनीको झोलुंगेपुल जहाँ बर्षेनी धेरै पर्यटकहरु घुम्न आउने गर्दछन । प्रायः सुर्यास्तको समयमा अत्यन्तै सुन्दर देखिने यो झोलुंगेपुलमा सुर्यास्तको समयमा पर्यटकहरुको घुईचो लाग्ने गर्दछ ।

तस्विर :- गणेश बहादुर मगर

You might also like