“नायल ताल” By झिल्काे न्युज On २०७९ पुष १२, मंगलवार १०:१८ कैलालीको गोदावरी नगरपालिका वडा नं.१२ मा पर्ने पर्यटकिय सम्भावना बोकेको तर हाल सम्म ओझेलमा परेको पर्यटकिय गन्तव्य “नायल ताल” सम्मको मोटरसाईकल यात्रा गर्दै फारवेस्टर्न राईडर ले तयार गरेको भ्लग तपाईहरुको लागी ।