तस्विरमा सुन्दर नायल ताल

कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नं.१२ मा रहेको सुन्दर “नायल ताल” कैलाली, कञ्चनपुर र डडेल्धुरा जिल्लाकोे सिमानामा रहेको सुन्दर ताल हो । प्राकृतिक र धार्मिक रुपले महत्व मानिने यो ताल सम्म पुग्नको लागी कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकाको बंग बाट २२ किमि को दुरीको यात्रा तय गर्नुपर्ने हुन्छ । पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न सकिने यो तालको प्रचार प्रसारका लागी ताल सम्म पुगेका फारवेस्टर्न राईडर्स का भरत विक्रम शाहले खिच्नु भएको तस्विर हरु यहाँ प्रस्तुत गरिएको छ ।

फोटोः भरत विक्रम शाह, फारवेस्टर्न राइडर्स
फोटोः भरत विक्रम शाह, फारवेस्टर्न राइडर्स
You might also like
Leave A Reply

Your email address will not be published.