तस्विर :- रवि धामी

कैलालीस्थित धनगढी उपमहनगरपालिका वडा नम्बर ७ मा रहेको जाखोर ताल क्षेत्रमा सोलार बत्ती जडान भएसँगै रातिको समयमा मानिसहरूको चहलपहल बढ्न थालेको छ।