झिलमिली जाखोरताल By झिल्काे न्युज On २०७९ भाद्र १, बुधबार १८:५६ तस्विर :- रवि धामी कैलालीस्थित धनगढी उपमहनगरपालिका वडा नम्बर ७ मा रहेको जाखोर ताल क्षेत्रमा सोलार बत्ती जडान भएसँगै रातिको समयमा मानिसहरूको चहलपहल बढ्न थालेको छ।