रवि लामिछानेको बयान काठमाडौँमा सुरू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सरकारी वकिलको कार्यालय काठमाडौँमा सुरु भएको छ ।

शुक्रबार बिहान काठमाडौं प्रहरी परिसरको हिरासतबाट उनलाई बयानका लागि सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएसँगै बयान सुरु गरिएको हो ।

सहकारी ठगी, उनी पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की जिल्ला प्रहरीको हिरासतमा छन् ।

You might also like