अवैध लागूऔषध सहित पक्राउ

७ श्रावण २०७९

कैलाली, भजनी नगरपालिका-३ बस्ने २३ वर्षीय बुटा सिंह लगायत ३ जनालाई
करिब ५ ग्राम ४ सय ७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ
सहित सोही ठाउँबाट शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा
ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला
पारी पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको बा.७१ प ३७१६ नम्बरको
मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.