लोकण्डबाट देखिएको साइपाल

बझाङ- बझाङको तलकोट गाउँपालिकाकाे लोकण्डबाट देखिएको साइपाल हिमालको चुचुरो ।

सात हजार ३१ मिटर उचाइमा रहेको छ साइपाल हिमाल । लोकण्ड गाउँ पनि २५ सय मिटरको उचाइमा रहेको छ । रासस

You might also like