दार्चुलामा एक जना मृत फेला

दार्चुला- दार्चुलामा एक जना मृत फेला परेका छन् । व्याँस गाउँपालिका-३ सिना बस्ने ८० वर्षीय कल्याण डडाल मंगलबार मृत अवस्थामा फेला परेका प्रहरीले बताएको छ ।

उनी व्याँस-४ मुलघट्टीस्थित महाकाली नदीको किनारमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

 

You might also like