शिक्षक किताबखानाको वेबसाइट ह्याक

काठमाडौं- शिक्षक किताब खानाको वेबसाइट ह्याक भएको छ । देशभरका सामुदायिक विद्यालयका एक लाख भन्दा बढी शिक्षकहरूको विवरण रहेको वेबसाइट केही दिनदेखि ह्याक भएको हो ।

किताब खानाको वेबसाइट ह्याक गर्दै ह्याकरले स्क्रिनमा पासकुल फोरडी राखेको छ ।

प्राविधिकले बनाउने काम गरिरहेको किताबखानाका प्रमुख युवराज पौडेलले बताएका छन्  ।

You might also like