पछिल्लो समय गायन मा चर्चा कमाउन थालेका गायक शेर कैनी र सिम्रन परियार को स्वरमा रहेको ‘चुडी छमाछम” बोलको गीत सार्वजनिक भएको छ। बिहिबार युट्युब च्यानलबाट सार्वजनिक उक्त गीतको म्यूजिक भिडियो छोटो समयमा दर्शकहरुले रुचाउने विश्वास गरिएको गायक शेर कैनी ले बताउनु भयो।
उक्त गितको म्यूजिक भिडियोमा बिक्रम बुढाथोकी , बिक्रम चौहान र नायिका सिल्फा पोख्रेल को अभिनय देख्न सकिन्छ।

विक्रम चौहानले कोरियोग्राफी तथा निर्देशन गरेको यस भिडियोलाई प्रकाश खड्काले छायांकन गरेका हुन्।

भिडियोमा मिलन विश्वकर्मा को सम्पादन रहेको छ।

म्यूजिक भिडियोको लागी तल को लिंक क्लि गर्नुहोला