२२ असोज
नेपाल कमर्शियल आर्टिष्ट संघ कैलालीको जिल्ला समिति सर्वसम्मत ले चयन भएको छ । २०८० असोज २० गते कैलालीमा बसेको तदर्थ समितिको बैठकले नेपाल कमर्शियल आर्टिष्ट संघ कैलालीको जिल्ला समिति सर्वसम्मतले चयन गरेको हो ।
कमर्शियल तथा श्रमजिवि आर्टिस्ट हरुको हक हितका लागी श्रमजिवि आर्टिस्टहरु २०८० असोज १५ गते केन्द्रिय सदस्य श्री कमल राज श्रेष्ठ ज्यू को उपस्थिती मा धनगढी कैलाली को श्रम जिवी आर्टिष्टहरु को बृहत भेलामा तदर्थ समिती गठन गरीएको र श्रमजिवी आर्टिष्टहरु लाई संगठीत बनाउने उद्देश्यले समितिको गठन गरिएको हो ।
श्रमजिवि आर्टिस्टहरु एकताबद्ध ढंगले स्वरोजगार तथा श्रमिकहरु को पेशागत र व्यवसायिक अधिकारको समुचित ढंगले रक्षा गर्ने र वातावरण, संस्कृती संरक्षण को रचनात्मक सन्देश मुलक कार्यहरु संचालन गर्ने उदेश्य का साथै नेपाल कमर्शियल आर्टिष्ट संघ, धनगढी कैलाली को कार्य समिती सर्व सम्मत ले चयन गरीएको जनाईएकोछ ।
कार्य समिती नामावली
१. अध्यक्ष – विरेन्द्र परियार
२. उपाध्यक्ष – श्रवण कुमार कठरिया
३. सचिव – अशोक श्रेष्ठ
४. कोषाध्यक्ष – जीवन पोख्रेल
५. सदस्य – धर्म ब. बिष्ट
६. ,, – हिमु सोब
७. ,, – लाल ब. चुनारा
८. ,, – रती राम चौधरी
९. ,, – कृष्ण प्रशाद चौधरी
१०. ,, – जगदीश पन्त
११. ,, – छेदु राम चोधरी
१२. ,, – दिपेन्द्र प्रकाश पन्त
१३. ,, – अमर ब. सुनार
१४. ,, – गोपाल प्रशाद चौधरी
सल्लाहकार संयोजक – मोहन कुमार सोब
,, सदस्य – झपट ब. थापा
,, ,, – लक्ष्मण नेपाली


सुचिकृतको लागी फर्म तलको लिंकमा छ ।