१९ असोज
लोक देउडा गायक प्रेम मल्ल तथा रेखा जोशीको स्वरमा सजिएको सुमधुर लोक देउडा गित खाउ पानि सेतीका छाल चर्चामा आउन थालेको छ ।
जय संगित म्यूजिक नामको यूट्यूव च्यानलमा सार्वजनिक भएको खाउपानिका सेतीका छाल बोलको देउडा गितलाई सार्वजनिक भएको तेश्रो पुग्दै लाग्दा नौ हजार भन्दा बढी दर्शकले हेरेका छन् ।
गायक प्रेम मल्लको शब्द तथा लय मा तयार भएको गित लाई शुनिल मगर ले म्यूजिक एरेन्ज गरेका हुन ।
शेर मल्ल र शिमरन बोहराले माडलिंग गरेको उक्त भिडियो लाई गायक प्रेमले स्वयम निर्देशन गरेका हुन । कुशुम डिजिटल अत्तरियामा रेकर्डिग गरिएको गित लाई तलको लिंकमा हेर्न सकिन्छ ।