२९ भदौ

डडेल्धुरामा ३ किलो ८ सय ग्राम चरेससहित एकजना पक्राउ परेका छन्।

बझाङ बुगल नगरपालिका (११ का ३५ वर्षीया धनबहादुर बोहरा बिहिवार डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–८ बाट पक्राउ गरिएको हो ।

गस्तीमा गएको प्रहरी टोलीले शंकाको आधारमा चेकजाँच गर्दा बोहराको साथबाट चरेससहित एक थान मोबाइल, २३ जार ५ सय ३० नेपाली रुपैयाँ र २ हजार ६ सय १० भारुसमेत फेला परेको छ।