नेपाल व्युटिसियन संघ डडेल्धुराको प्रथम जिल्ला अधिवेशन सम्पन्न

२९ माघ
नेपाल व्युटिसियन संघ डडेल्धुराको प्रथम जिल्ला अधिवेशन आज डडेल्धुराको सदरमुकाममा समपन्न भएको छ ।
नेपाल व्युटिसियन संघ डडेल्धुराको तदर्थ समिति अधक्ष्य कमला जोशीको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममानेपाल व्युटिसियन संघका केन्द्रि उपाध्यक्ष शान्ति तिमिल्सिना शर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्लामा क्रियाशिल व्युटिसियनहरुको सहभागीता रहेको थियो भने नेपाल ट्रेड युनियन कांग्रेस का जिल्ला अध्यक्ष टेकराज पाण्डेय अतिथिको रुपमा सहभागी हुनुहुन्थ्यो ।

आज सम्पन्न प्रथम जिल्ला अधिवेशन वाट भानुषा भण्डारीको अध्यक्षता मा नयाँ कार्यसमिति गठन गरिएको छ । जिल्ला कार्यसमिति मा उपाध्यक्ष नविना राना, कोषाध्यक्षमा सरिता विष्ट, सचिवमा गोमती ऐरी, त्यसै गरि सदश्यमा भावना भण्डारी, ललिता ऐर, रजनी ठाकुर, झरना भण्डारी खड्का, शुकमाया घर्ति मगर,कल्पना जोशी,सिता खड्का, द्रोपती चौधरी निर्विरोध निर्वाचित भएका छन् ।
नेपाल ब्युटिसियन संघको केन्द्रिय अधिवेशन निकट भविश्यमा काठमाण्डौमा हुदैछ भने नेपाल व्युटिसियन संघ जिल्ला कार्यसमिति ले जिल्लामा क्रियाशिल ब्युटिसियनहरु लाई संगठित गर्दै ब्युटिसियनहरुको हकहितमा काम गर्ने संघका निवर्तमान अध्यक्ष कमला जोशीले बताउनु भयो ।

You might also like