सुदुरपश्चिम प्रदेशसभा सदश्यको सपथ पुष १५ गते हुने

७ पुष
सुदुरपश्चिम प्रदेशसभा सदस्यहरुलाई पुष १५ गतेका दिन शपथ गराउने तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यस अघि ११ गते सपथग्रहण का लागी मिति तय भए पनि विविध कारणवस पुष १५ तय भएको छ,’ प्रदेशसभा सचिवालयको एक अधिकृतले भने ।

अब १५ गते सुरुमा प्रदेश प्रमुख जोशीबाट नवनिर्वाचित प्रदेश सांसद मानबहादुर रावलले शपथ लिनेछन् । सोही दिन अन्य ५२ जना प्रदेश सांसदहरुलाई रावलले शपथ गराउने प्रदेशसभा सचिवालयले बताएको छ ।

You might also like