अवैध लागूऔषध सहित पक्राउ

फाईल फोटो

१३ मंसिर
कञ्चनपुर, बेलौरी नगरपालिका-७ कालोपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो
देखिने पदार्थ २ ग्राम ९१ मिलिग्राम सहित कैलाली गोदावरी नगरपालिका-३ बस्ने ४६
वर्षीय कर्ण बिक समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका
प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सु.प्र.प.०१ ००१ ह २८१२ नम्बरको
अटोलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी अटोका चालक बिक समेत ३ जनालाई
पक्राउ गरेको हो ।

You might also like