डडेल्धुरा प्रदेशसभा–ख मा स्वतन्त्र उम्मेदवार डा.तारा जोशी विजयी

तस्विर: प्रकाश पार्कि

८ मंसिर
डडेल्धुरा प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी विजयी भएका छन्। उनले ११ हजार १ सय ७० मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचन भएका हुन्।

उनका प्रतिस्पर्धी वाम–लोकतान्त्रिक गठबन्धन नेपाली काँग्रेसका उम्मेदवार गोविन्दराज बोहरालाई ४७४ मतले पराजित गरेका हुन्। उनका निकटतम् प्रतिद्वन्दी बोहराले १० हजार ९ सय ७० मत पाए।

स्वतन्त्र बाट लडेका उनलाई नेकपा समाजवादीका नेता तथा नेपाली कांग्रेस विपिको समर्थन रहेको थियो ।

You might also like