डोटिको निर्वाचन परिणाममा प्रेम बहादुर आले अगाडी

६ मंसिर
डोटीमा प्रतिनिधि सभा सदस्यको १०१५० मत गणना भएको छ। जिल्लामा एकीकृत समाजवादीका उम्मेदवार पूर्व मन्त्री प्रेम आले अगाडि छन्। उनको ५७२४ मत छ।

एमालेका उम्मेवदार गौरी वलीको ३२२३ मत छ। स्वतन्त्र उम्मेदवारी दिएका नरेन्द्र खड्काको ४०४ मत छ। केशव बलायरको ४७ र राज प्रसाज जोशीको १० मत रहेको निर्वाचन कार्यालय डोटीका प्रमुख करुणाकर पन्तले बताए। जिल्लामा प्रतिनिधि सभा सदस्य तर्फ ६२४ मत बदर भएका छन्।

You might also like