३१ असोज
संस्कृतिविद्ध तथा सताव्धी पुरुष सत्यमोहन जोशिको निधनको शोकमा भोली सार्वजनिक विदा दिने नेपाल सरकारले निर्णय गरेको छ । नेपाल सरकार गृह मन्त्रालय द्धारा सुचना प्रकासन गरि नेपाल राज्य भरिका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरु र विदेश स्थित कुटनितिक नियोगहरुमा भोली कार्तिक १ गते सार्वजनिक विदा दिने तथा राष्ट्रिय झण्डा झुकाउन अनुरोध गरेको छ ।
आज बसेको नेपाल सरकारको बैठकले जोशीको निधनमा शोक मनाउने निर्णय गरि गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेल द्धारा हस्ताक्षर गरि सुचना प्रकाशन गरेको हो । संस्कृतिविद्ध तथा सताव्धी पुरुष सत्यमोहन जोशिको हिजो निधन भएको हो ।