यस्तो हुनेछ आज देशभरको मौषम

११ असोज
हाल देशभरको मनसुनमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले प्रदेश १, मधेस र बागमती प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एकरदुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एकरदुई चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.