डडेल्धुरा प्रदेश ‘क’ मा भिम बहादुर साउँदको नाम सिफारिस

१६ भदौ ,डडेल्धुरा, डडेल्धुरा
नेपाली काँग्रेस डडेल्धुराले आगामी प्रदेश सभा निर्वाचनका लागि नाम सिफारिस गरेको छ।

बिहीबार क्षेत्रिय समितिको बैठकबाट डडेल्धुराको प्रदेश ‘क’ बाट नेपाली काँग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँदको नाम सर्वसम्मत सिफारिस गरेको हो। भिम बहादुर साँउद परशुराम नगरपालिकाका पूर्व नगरप्रमुख हुन ।

You might also like