मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

२४ साउन २०७९

महालक्ष्मी नगरपालिका-९ लामाटारमा प्रदेश ०३-०२-०१२ प ८३६८ नम्बरको
मोटरसाइकल आफैं अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक
गोदावरी नगरपालिका-१३ झरुवारासी बस्ने १८ वर्षीय उत्सब नगरकोटीको मृत्यु भएको

दुर्घटनामा गम्भीर घाईते भएका उनको कृष्ट अस्पताल हुँदै बी एण्ड बी अस्पतालAमा
उपचारको क्रममा मृत्यु भएको हो ।


दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

You might also like