डडेल्धुरामा रुखबाट लडेर एक बालक घाइते

डडेल्धुरा-  डडेल्धुरामा रुखबाट लडेर एक बालक घाइते भएका छन् । जिल्लाको अमरगढी नगरपालिका–२ मरौडास्थित आफ्नै बारीमा रहेको रुखबाट लडेर १० वर्षीय बालक घाइते भएका हुन् ।

घाइते बालकको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

You might also like