डडेल्धुरामा चरेशसहित एक महिला पक्राउ

डडेल्धुरा- डडेल्धुरामा चरेशसहित एक महिला पक्राउ परेकी छिन् ।

जिल्लाको भागेश्वर गाउँपालिका–३ बिरखमबाट सोही ठाउँ बस्ने ६० वर्षीय जसुदेवि भट्ट पक्राउ परेकी हुन् ।

भट्टको घरबाट २८७ ग्राम चरेश  फेला पारेको उनलाई प्रहरी चौकी बगरकोटबाट खटिएको प्रहरी टोलीले सोमबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

You might also like