देवभूमी राष्ट्रिय दैनिक २०८१ कार्तिक २८ गते

ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक)

अमरगढी ५, तुफानडाँडा, डडेल्धुरा

सुचना

 

प्रथम पटक प्रकासित मिती २०८१।०७।२८

 

उपरोक्त बिषय सम्बन्धमा यस ग्रमिण महिला बिकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुराले परियोजना संञ्चालीत कार्य क्षेत्रका महिला उद्यमीहरु लाई व्यवसाय संञ्चालन तथा प्रवद्धन कार्यक्रम, बाख्रा सहयोग कार्यक्रमका लागी बाख्रा खरिद, भैसिपालन, कुखुरापालन आदी कार्यक्रमका लागी तपशिलका Business support materials खरिद गर्नु पर्ने भएकाले यो सुचना प्रकाशित भएको मिती बाट ७ दिनको म्याद कायम हुने गरि सुचना जारी गरिन्छ । ईच्छुक तपशिलका कागजात सहित सामाग्रीहरु उपलब्ध गराउन सक्ने पसल तथा सप्लार्यसले  तोकिएको समयावधिभित्रै रही कार्यालय तथा मा दर रेट तथा तपशिल बमोजिमका कागजातहरु पेश गर्न हुन अनुरोध गर्दछौ ।

तपशिलः

१) पसल तथा सप्लार्यसको व्यवसाय दत्र्ता प्रमाण पत्र भएको

२) पसल तथा सप्लार्यसको PAN भएको

३) बैकिङ्ग करोबारका लागी बैक खाता भएको

४) कर चुक्त्ता प्रमाण पत्र भएको

सि.नं. बिवरण परिमाण कैफियत
१. कच्चा तामा चक्का २५ के.जी.  
२. जस्ता पाता ३६ एम.एम. ४० पिस  
३. पोली हाउस ३६*६०, १२० जि.एस.एम ४ पिस  
४. पोली हाउस ६*१२ २ पिस  
५. डिजीटल तराजु १ पिस  
६. ईन्सेक्ट नेट १ पिस  
७. प्रोफल जीक ज्याक १ पिस  
८. थोपा सिंचाई ड्रम १ थान  
९. कुखुरा चल्ला बाईलर २५० गोटा  
१०. दाना B0 २०० के.जी  
११. दाना B1 २०० के.जी  
१२. हजारी १ थान  
१३. स्प्रे १६ ली. १ थान  
१४. प्लास्टिक क्रेट १ थान  
१५. प्लास्टिक ड्रम ५०० के.जी. १ थान  
१६. पानी खुवाउने भाडा सानो ५ थान  
१७. पानी खुवाउने भाडा ठुलो ५ थान  
१८ बाख्रा खरी जात २५ देखी ३० के.जि. सम्मका ४८ गोटा  
१९ भैसि (स्थानीय गड्डी जात) १ गोटा  

 

खरिद समिती

ग्रामिण महिला बिकास तथा एकता केन्द्र

(रुडुक) डडेल्धुरा

You might also like