डडेल्धुरा उडडेल्धुरा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष जोशी मृत फेला

डडेल्धुरा-डडेल्धुरा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कालीप्रसाद जोशी मृत फेला परेका छन् । जिल्लाको अमरगढी नगरपालिका वडा नं. २ को कुसमाली जंगल नजिक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख सुगन्ध श्रेष्ठले बताए ।

अमरगढी नगरपालिक २ भेल घर भएका जोशी फागुन १ गते देखी सम्पर्क बिहिन भएका जोशी खोजीका क्रममा मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।

You might also like