सुदूरपश्चिममा आज सार्वजनिक बिदा

कैलाली- सुदूरपश्चिममा आज सार्वजनिक बिदा दिईएको छ । प्रदेश सरकारले (जिता पर्व) माघी पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको हो ।

थारु समुदायको माघी पर्व पुसको अन्तिम दिनदेखि सुरु हुने भएकाले सोमबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

You might also like