भीरबाट लडेर मृत्यु

५ श्रावण २०७९

तुर्माखाँद गाउँपालिका-६ तलौनी रानिवन बस्ने २४ वर्षीया निर्माला न्यौपानेको सोही
ठाउँस्थित रानीवन जंगलको भीरबाट लडेर बुधबार दिउँसो मृत्यु भएको छ ।
माईती घर जाने क्रममा उक्त भीरबाट लडेर गम्भीर घाइते भएकी उनको दैलेख
आठबिस नगरपालिका-४ स्थित स्थानिय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर
प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कमलबजार र प्रहरी चौकी भैरबस्थानबाट खटिएको
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.