बैतडीको न्वाघर केन्द्रबिन्दु भएर ४.६ रेक्टरको भूकम्प

बैतडी- बैतडीको सिगास गाउँपालिका वडा न ७ को न्वाघर केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

आज बिहान ७:५४ मा न्वाघर केन्द्रबिन्दु भएर ४.६ रेक्टरको भुकम्प गएको राष्ट्रिय भुक्म्प मापन तथा अनुसन्धान केन्द्रका भूगर्भविद राजेश शर्माले जानकारी दिए ।

You might also like