डडेल्धुरा- डडेल्धुरामा एक जना मृत अबस्थामा फेला परेका छन् ।
जिल्लाको पर्शुराम नगरपालिका–५ परिगाउ महाकाली नदी किनारको छेउ पुर्तौली भन्ने भिर नजिक परिचय नखुलेका करिब २४ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।