डडेल्धुरामा सर्पले डस्दा एकजनाको मृत्यु

डडेल्धुरा- डडेल्धुरामा सर्पले डसेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको परशुराम नगरपालिका–३ तल्लो शिर्षवका ६० वर्षीय कमलसिँह साउँदको मृत्यु भएको हो ।

उनलाई राति सुतेका बेलासर्पले डसेको थियो । उपचारका लागि अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषण गरेको प्रहरीले जनाएको छ ।

You might also like