जयबाबा घटाल लाई हराउदै झिल्को न्युज फाइनलमा

डडेल्धुरा-आज भएको दोश्रो सेमि फाइनल खेलमा जयबाबा घटाल लाई फराकिलो अन्तरले हराउदै झिल्को न्युज डट कम फाइनल मा प्रवेस गरेको छ ।

डडेल्धुरा को रामलिला मैदान मा बैशाख २ गते बाट सुरु भएको दोस्रो सस्करणको द्विज गङ्गा मेमोरियल टि २० प्रतियोगिता को दोश्रो सेमिफाइनल खेल मा झिल्को न्युज ले जय बाबा घटालाइ २०५ रन ले पराजित गरेको हो ।

दोश्रो सेमिफाइनल खेल मा झिल्को न्युज डट कम का रोशन नेपाली म्यान अफ दि म्याच भएका छन ।

प्रतियोगिता को फाइनल खेल परशुराम नगरपालिका र झिल्को न्युज डट कम बिच भोलि बिहान १० बजे बाट हुनेछ।

You might also like
Leave A Reply

Your email address will not be published.