विस्ट ब्रदर्श लाई हराउदै परशुराम नगरपालिका फाइनल मा

डडेल्धुरा-आज भएको पहिलो सेमि फाइनल खेलमा विस्ट ब्रदर्श लाई हराउदै परशुराम नगरपालिका फाइनल मा प्रवेस गरेको छ ।

डडेल्धुरा को रामलिला मैदान मा बैशाख २ गते बाट सुरु भएको दोस्रो सस्करण को द्विज गङ्गा मेमोरियल टि २० प्रतिइयिगिता को पहिलो सेमिफाइनल खेल मा परशुराम नगरपालिका ले विस्ट ब्रदर जिम क्लब लाइ ७१ रन ले पराजित गरेको हो ।

पहिलो सेमिफाइनल खेल मा परशुराम नगरपालिकाका आयुश्मान शाही म्यान अफ दि म्याच भएका छन ।

You might also like