नयाँ लोक देउडा गित “सिलगडी जेल भयो” हाम्रो म्युजिक नामक युट्युब च्यानलमा सार्वजनिक भएको छ । गायक गायिका टेक बोगटि तथा गौरी भट्ट को सुमधुर स्वरमा सजिएको सिलगडी भेट भयो गितमा प्रेम मल्लको लय रहेको छ भने उक्त गित मा शब्द प्रेम मल्ल र मेखेन्द्र छेत्रीको रहेको छ ।
सिलगडी जेल भयो गितलाई म्यूजिक एरेन्जर दिपक संगम बि.सि ले एरेन्ज गर्नुभएको हो भने म्यूजिक भिडियो लाई जहित बुढाले निर्देशन गर्नुभएको छ । उक्त गितको म्यूजिक भिडियोमा मेखेन्द्र छेत्री र अनु खड्काले अभिनय गर्नुभएको छ ।

सिलगडी जेल भयो देउडा गित हेर्न चाहे तल क्लिक गर्नुहोस ।