कांग्रेस केन्द्रीय समिति बैठक बिहीबारसम्म स्थगित, खड्कालाई कार्यवाहक

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । देउवाको सम्बोधनपछि कांग्रेस केन्द्रीय समिति बैठक बिहीबारसम्म स्थगित गरिएको हो ।


नेपाली कांग्रेसका समापति शेर बहादुर देउवाले नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खडेका लाई कार्यवाहक सभापतिको जिम्वेवारी दिएका छन् । बैठक सुरु हुना साथ सभापती शेर बहादुर देउवाले छोटो मनतव्य राख्दै स्वास्थ्यको कारण कार्यकाहक सभापतीको जिम्वेवारी खड्का लाई दिईएको बताउनु भएको थियो ।

अव केन्द्रिय समितिको बैठकले तोकिएको समय भित्रै महाधिवेशनको मिति तोक्ने बताउदै सरकारको तर्फ बाट फागुन २१ गते का लागी घोष्णा गरिएको निर्वाचनको लागी भय रहित बातावरण नरहेको बताउनु भयो । उनले जेनजि आन्दोलनको क्रममा ज्यान गुमाउनेहरु प्रति श्रद्धान्जलीका साथै घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्नु भयो ।

You might also like