डडेल्धुराका डीएसपी श्रेष्ठको सरुवा, डडेल्धुरामा बरुण आउदै

डडेल्धुरा-डडेल्धुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुगन्ध श्रेष्ठको सरुवा भएको छ। श्रेष्ठको कर्णाली प्रदेश प्रहरी कार्यालय, अन्वेषण योजना शाखामा सरुवा भएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट डीएसपी बरुणबहादुर सिंह डडेल्धुरा आउने भएका छन् ।

प्रहरी महानिरीक्षकको भदौ ३१ गतेको निर्णयानुसार असोजदेखि तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीवाट खान पाउने गरी सरुवारकाज भएको मानवश्रोत विकास विभागले जनाएको छ।

 

You might also like