प्रतिनिधिसभा भंग, फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने

डडेल्धुरा-नवनियुक्त प्रधानमन्त्रि सुशिला कार्किले प्रधानमन्त्रि पदको सफत लिए लगत्तै प्रतिनिधिसभा विगठनको लागी गर्नुभएको सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले स्विकृत गरेपछी प्रतिनिधिसभा भंग भएको छ ।
राष्ट्रपतिको कार्यालय द्धारा प्रेसित विज्ञप्तीमा २०८२ साल भदौ २७ गते शुक्रवारको रातको ११ वजेदेखी लागु हुने गरी वर्तमान प्रतिनिधिसभाको विगठन गरिएको हो ।

यसका साथै नयाँ प्रतिनिधिसभाको लागी २०८२ फागुन २१ गते विहिवारको मिति घोषणा गरिएको छ ।

You might also like