सवारी दुर्घटनामा दुई जनाको मृत्यु

९ भदौ

डोटि जिल्ला बोग्टान फुड्सिल गाउँपालिका-७ फुल्लेढुङ्गास्थित सडकमा सु.प.प्र.०१००२
त ४७७६ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी १० मिटर तल खसेर बुधबार साँझ दुर्घटना
हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने राम बहादुर भुलको १७ वर्षीय छोरा जीवन भुलको
घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका १ जनालाई उपचारको लागि
स्थानीय स्वास्थ्य चौकी पठाइएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.