नेपालका अनेकौँ सुन्दर गन्तव्यहरूमध्ये एक हो, कर्णाली प्रदेशको जुम्ला । जुन जिल्लाले हालै एक ‘विशेष’ पाहुनालाई स्वागत गर्यो। पूर्वयुवराज पारस शाहका पुत्र हृदयेन्द्र शाहले जुम्लामा पुगेर त्यहाँको प्राकृतिक सौन्दर्य, सांस्कृतिक रीतिरिवाज र स्थानीय जीवनशैली साक्षात्कार गरेका छन्।
हेरौ सामाजिक संञ्जाल बाट साभार गरिएको यो छोटो बृतचित्र ।