डडेल्धुरा-चर्चित लोक देउडा गायक दिर्घ फुलारा र गायिका गौरि भट्टको आवाजमा सजिएको लेक ठुलो तेलेको बोलको भारी खेलको देउडा गितको म्यूजिक भिडियो सार्वजनिक भएकोछ ।

शव्द तथा लय गायक दिर्घ फुलाराको रहेको उक्त गितमा विनोद वाजुरेलीको म्यूजिक एरेन्ज रहेको छ ।
गायक फुलारा तथा मोडेल उर्मिला कुवर तथा स्थानियवासीको अभिनय रहेको उक्त गितको अधिकांश छायांकन डडेल्धुराको गन्यापधुरा गाँउपालिका वडा नं.४ मा गरिएको हो ।
खप्तड फिल्मसले निर्माण गरेको उत्तः गितको म्यूजिक भिडियो दिर्घ फुलारा अफिसियल यूटयूव च्यानलमा हर्न सकिन्छ भने उक्त भिडियो लाई भिम थापाले निर्देशन गरेका हुन भने अमृत उपाध्यायले छायांकन गरेका हुन ।
गितका सर्जकहरुको तर्फ बाट गन्यापधुरा गाँउपालिका वडा नं. ३ का अध्यक्ष चक्र देउवा तथा गन्यापधुरा गाँउपालिका वडा नं.४ का अध्यक्ष नरेन्द्र कुमार भट्ट प्रति म्यूजिक भिडियो निर्माणका क्रममा भएको सहयोगका लागी हार्दिक आभार व्यक्त गरेका छन् ।